१२ मंसिर २०८३, शुक्रबार

सीआईएस सदस्य देशहरूसँग रुसको व्यापार ११० अर्ब अमेरिकी डलर

ड्रागन मिडिया समाचार कक्ष

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रकुल (सीआईएस)का महासचिव सर्गेई लेबेदेभले अन्य सदस्य देशहरूसँग रुसको कुल व्यापार ११० अर्ब अमेरिकी डलर रहेको बताएका छन्।

रुसी समाचार संस्था तासका महानिर्देशक आन्द्रेई कोन्द्राशोभसँगको अन्तर्वार्तामा लेबेदेभले सीआईएसका अन्य सदस्य देशहरूबीचको आपसी व्यापार पनि बढिरहेको बताए। तासले नोभेम्बर २७ मा प्रकाशित गरेको विवरणमा उक्त व्यापार रकम कुन अवधिको हो भन्ने खुलाइएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button