प्राधिकरणमा कुलमानको पुनरागमन

नेपाल विद्युत प्राधिकरणमा दोस्रोपटक कार्यकारी निर्देशकका कुलमान घिसिङले बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका छन्  । 

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले पदभार ग्रहण गर्दै ठूलो चुनौती स्वीकार गरेको बताएका छन् । विद्युत प्राधिकरणको आवश्यकता, आम  जनताको अपेक्षा र  सरकारको निर्णयका  कारण यो चुनौती स्वीकार गरेको उनले बताएका छन् ।  कुलमान घिसिङको  पुनरागमनपश्चात  अघोषित लोडसेडिङले दिक्क भएका  नेपाली जनताले  लोड सेडिङबाट मुक्त हुने अपेक्षा गरेका छन्  ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button