नेपालका होटलमा वर्ष दिनमा २ करोड ८ लाख पाहुना

नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा  करोड  लाख पाहुनाले आवास सेवा लिएको देखिएको  

 

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार एक वर्षमा तारे होटलमा मात्र १९ लाख १२ हजार  सय ७४ पाहुनाले आवास सुविधा लिएका छन्  ताराविहीन होटल तथा लजमा  करोड ७७ लाख २१ हजार  यस ९३ पाहुनाले सेवा लिएको तथ्यांकमा देखिएको  

 

रिसोर्टहरूमा भने  लाख ४२ हजार  सय ४८ पाहुना पुगेका छन्  होमस्टेमा  लाख ३६ हजार  यस ३५ पाहुना पुगेका छन्  कार्यालयले  साउन २०७९ देखि ३० असार २०८० सम्मको तथ्यांक आधार मानेर यो सर्वेक्षण सार्वजनिक गरेको हो  एक वर्ष अवधिमा सबैभन्दा धेरै बागमती प्रदेशका होटलले ७३ लाख ३९ हजार पाहुनालाई सेवा दिएका छन्।

 

अनलाइनखबरका अनुसार होटलमा सेवा लिनेमध्ये ८३ प्रतिशत पाहुना नेपाली रहेको देखिएको   भारतीय . प्रतिशत  चिनियाँ . प्रतिशत छन्  यसबाहेक . प्रतिशत पाहुना भने अन्य देशका रहेको सर्वेक्षणमा   तथ्यांक अनुसार पर्यटकीय उद्देश्यले सबैभन्दा धेरै पाहुना होटलको सेवा लिन पुग्ने गरेका छन्  जसमा धार्मिक पर्यटक जोडिएको छैन  यस्तो संख्या एक वर्षमा ४१ लाख ८९ हजार ४६  

 

मनोरञ्जन प्रयोजनमा होटल सेवा लिने ३० लाख २९ हजार  सय ८५   व्यक्तिगत कामका लागि होटल सेवा लिने ग्राहक संख्या २७ लाख ३९ हजार  सय ९९   व्यापार/व्यवसायका सिलसिलामा होटल सेवा लिने पाहुना २६ लाख १७ हजार  सय १० छन्  धार्मिक प्रयोजन  घुमफिरमा निस्किएका २४ लाख ८२ हजार  सय ७२ जनाले समेत होटल सेवा लिएका छन् 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button