चीन र मलेसियाका सञ्चार माध्यमद्वारा मलेसियाली प्रधानमन्त्रीको अन्तर्वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मलेसियाको राजकीय भ्रमण गर्नुभएको परिप्रेक्ष्यमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले चाइना मिडिया ग्रुप र मलेसियाली आस्ट्रो टिभीमा संयुक्त अन्तर्वार्ता दिनुभएको छ।
१२ वर्षपछि राष्ट्राध्यक्ष सीले पुन:मलेसियाको भ्रमण गर्नुभएको छ। यस भ्रमणका बारेमा प्रधानमन्त्री अनवरले कसरी मुल्याङ्कन गर्नुभएको छ? चीन-मलेसियाको भावी सहकार्यप्रति प्रधानमन्त्री अनवरका के कस्तो प्रतिक्षा छ? आशियानको वर्तमान अध्यक्ष मुलुकको हैसियतले भन्सार करबाट ल्याइने संकट र अवसरप्रति मलेसियाको के कस्तो दृष्टिकोण छ? प्रधानमन्त्री अनवरले सबै जिज्ञासा लिएर अन्तर्वाता दिनुभएको छ।