१० आश्विन २०८३, शनिबार

एसियाली खेलकुद क्रिकेटमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

ड्रागन मिडिया सम्वाददाता

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानविरुद्ध निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको छ। जापानले जितका लागि १५० रन बनाउनुपर्नेछ।

नेपालका सन्दीप जोराले ३२ बलमा ५७ र लोकेस बमले २२ बलमा ५२ रन बनाए। आसिफ शेखले २१ रनको योगदान दिए। अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button