१० आश्विन २०८३, शनिबार

संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। उनी महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालसहित हिमाली मुलुकले भोगिरहेका गम्भीर असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button