लाभ्रोभ र जयशङ्करबीच टेलिफोन वार्ता

ड्रागन मिडिया समाचार कक्ष
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच नोभेम्बर ९ मा टेलिफोन वार्ता भएको छ।
रुसी विदेश मन्त्रालयका अनुसार वार्तामा रुस–भारत सहकार्यका समसामयिक विषयसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाबारे छलफल भएको थियो।





