२ मंसिर २०८३, मंगलवार

एमाले स्थायी कमिटी बैठक सुरु, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुने

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुने पार्टीको राष्ट्रिय भेलाको व्यवस्थापन र छलफलका एजेन्डाबारे विचार हुने बताइएको छ। एमालेले भेलाको तयारी तीव्र पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button