तीन वर्षमा रूसको कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतभन्दा बढी बढ्यो: पुटिन

ड्रागन मिडिया समाचार कक्ष
रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्ला तीन वर्षमा वास्तविक मूल्यमा १० प्रतिशतभन्दा बढीले बढेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
एपेक शिखर सम्मेलनको पूर्ण बैठकलाई सम्बोधन गर्दै पुटिनले उक्त आर्थिक वृद्धिको विवरण प्रस्तुत गरेका हुन्।





