४ मंसिर २०८३, बिहीबार

जनसङ्ख्या वृद्धावस्थाको चुनौती सम्बोधन गर्न सीको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

चीनका राष्ट्रपति सी चिनफिङले जनसङ्ख्या वृद्धावस्थाको चुनौती सक्रिय रूपमा सम्बोधन गर्ने राष्ट्रिय रणनीति कार्यान्वयनका लागि थप प्रयास गर्न आग्रह गरेका छन्। ज्येष्ठ नागरिकको जीवनलाई अझ सुखी र अर्थपूर्ण बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले वृद्धावस्थासम्बन्धी कामबारे हालै दिएको निर्देशनमा यस्तो बताएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button