१० मंसिर २०८३, बुधबार

दशौँ राष्ट्रिय खेलकुदमा बुधबार पाँच खेलमा प्रतिस्पर्धा

ड्रागन मिडिया सम्वाददाता

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गतेका लागि तय भएको छ। केही खेलका प्रतिस्पर्धा भने मंगलबारदेखि नै शुरु भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button