चीन विश्वको सबैभन्दा सुरक्षित देशहरूमध्ये एक

चीन विश्वव्यापी रूपमा हत्यादर सबैभन्दा कम, आपराधिक अपराधदर सबैभन्दा कम र बन्दूक विस्फोटका घटना सबैभन्दा कम देशहरूमध्येको एक हो र विश्वको सबैभन्दा सुरक्षित देशहरू मध्ये एकको रूपमा मान्यता प्राप्त छ।
जुलाई २३ तारिख दिउँसो चिनियाँ राज्य परिषद सूचना कार्यालयको पत्रकार सम्मेलनमा चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका सम्बन्धित व्यक्तिले उक्त जानकारी दिएका हुन्।
CGTN





