सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।

दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’
वार्ता स्थान गोप्य राखिएको छ ।

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
स्रोत :अनलाइन खबर ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button