जवानी चुम्न बोलाउँदै रेश्मा

नेपाली मोडेल दिपक ढुंगानाको नया गीतको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गरीएको ‘जवानी मेरो फुलसरी चुम्न आउ है भमरा‘। बोलको यस गीतमा गायिका रेश्मा केसीको मिठासपूर्ण आवाज सुन्न सकिन्छ ।
गीतमा गीतकार देब विरहीको शब्द रचनामा संगीतकार सनम पुरुषले सुहाउदो संगित भरेका छन् भने क्यामेरामेन जनकराज अधिकारीको छायांकन रहेको यस गीतमा सुन्दर मोडल आरुषी मगरको आकर्षण नृत्य रहेको प्रस्तुतिमा मोडल दिपक ढुङगानाले पनि अभिनय गरेका
छन् ।
सार्वजनिक भएको यस गीतमा मनिष कार्कीको सम्पादन र म्युजिक भिडियो गीतका निर्देशक प्रियजन राईको निर्देशन रहेको छ । यस गितले अहिले नेपाली सािगितक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भयको छ । यो गित रिलिज भयको ४ दिनमै तिस हजार दर्शकले युटुबमा हेरिसकेका छन । भने दिपक दुङगानाले नेपाली हिन्दी गतिहरुमा मोडेङ्गिका साथै संगित र शब्द पनि भरिसकेका छन । ढुङ्गाना पश्चिम् क्षेत्रकै आशा लग्दा र चर्चित मोडेलको रुपमा परिचित हुन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button