सरस्वती सामुदायिक वन उपभोक्ता समूह राजापुर ४ को१८ औ साधारण सभा तथा १४ औ सार्वजनिक सुनुवाई , सार्वजनिक लेख परिक्षण कार्यक्रम सम्पन्न भएको छ । वनका अध्यक्ष शर्मा चौधरीको सभापत्तिवमा भएको कार्यक्रलका प्रमुख अतिथी नगर स्तरिय वन महासघका अध्यक्ष मोती राम थारु रहनु भएको थियो । पुनाराम थारुले संचालन गर्न भएको सभामा उपाध्यक्ष पुनाराम चौधरीले स्वागत मन्तव्य राखेका थिए ।समूहका सचिब रातरानी चौधरीले २०७३/०७४को प्रगती प्रतिबेदन प्रस्तुत गर्न भएको थियो ।
समूहकाकोषध्यक्ष अनिल कुमारचौधरीले २०७३/०७४को आयव्यय रु ५ लाख१४ हजार २३ रुपैया र २०७४/०७५को अनुमानित ९ लाख २१हजार ५ सय ८० रुपैयाको प्रतिबेदन प्रस्तुत गर्न भएको थियो ।कार्यक्रममा पुर्व अध्यक्ष र संचारकर्मिलाई सम्मान गरीएका ेथियो ।