१९ आश्विन २०८३, सोमबार

कांग्रेस महाधिवेशनको बन्दसत्रमा सहभागी भए बालकृष्ण खाँण

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु हुने बन्दसत्रमा नेता बालकृष्ण खाँण सहभागी भएका छन्। बन्दसत्रअघि उनले महाधिवेशनमा आएका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्।

बिहान १० बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि सभापति गगन थापाले बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

खाँण यसअघि शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिन्थे। पछिल्लो समय उनी विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button