२७ आश्विन २०८३, मंगलवार

आरुघाटमा अलपत्र यात्रु हेलिकोप्टरको प्रतीक्षामा


ड्रागन मिडिया सम्वाददाता

सडक अवरुद्ध भएपछि काठमाडौ र अन्य स्थानबाट घर फर्किंदै गरेका यात्रु गोरखाको आरुघाटमा अलपत्र परेका छन्। उनीहरू हेलिकोप्टरबाट गाउँ पुग्ने आशामा घरिलचौरमा प्रतीक्षा गरिरहेका छन्।

आरुघाट गाउँपालिका–३ को छेपारेदेखि अगाडिको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यातायात सञ्चालन हुन सकेको छैन।

हेलिकोप्टरबाट यात्रुलाई उद्धार गर्ने प्रतीक्षा भइरहे पनि हालसम्म कसैलाई त्यसरी लगिएको छैन। नेपाली सेनाले भने राहत सामग्री पुर्‍याउने र बाढीमा फसेकाहरूको उद्धार गर्ने काम गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button