१५ कार्तिक २०८३, शनिबार

रूस–अफ्रिका शिखर सम्मेलनमा सहयोगसम्बन्धी करिब १५० दस्तावेजमा हस्ताक्षर

ड्रागन मिडिया समाचार कक्ष

रूस–अफ्रिका शिखर सम्मेलनमा सहकार्यसम्बन्धी करिब १५० दस्तावेजमा हस्ताक्षर भएको क्रेमलिनको वेबसाइटले जनाएको छ।

मुख्य दस्तावेजहरूमा रूस र अफ्रिकी देशहरूबीच शिक्षा, स्वास्थ्य, व्यापार, यातायात, कृषि, सरसफाइ तथा महामारीसम्बन्धी सुरक्षा र भन्सार व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका छन्।

यसका साथै शैक्षिक संस्था, समाचार संस्था र व्यावसायिक संगठनबीच पनि विभिन्न सम्झौता भएको क्रेमलिनले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button