१० मंसिर २०८३, बुधबार

राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा भर्ना, ईसीजीपछि एमआरआईका लागि लगियो

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार दिउँसो अचानक स्वास्थ्य समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

अस्पताल श्रोतलाई उद्धृत गर्दै जनआस्थाले जनाएअनुसार, मनमोहन सेन्टरको एनेक्स भवनमा ईसीजी गरेपछि राष्ट्रपति पौडेललाई एमआरआईका लागि लगिएको थियो। उनलाई के समस्या देखिएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button