१४ मंसिर २०८३, आईतवार

ताइवान जलडमरुका दुवैतर्फ शान्ति र सहकार्यको साझा आकांक्षा : चिनियाँ प्रवक्ता

ड्रागन मिडिया समाचार कक्ष

चीनको मुख्यभूमि र ताइवानका जनताबीच आपसी आदानप्रदान तथा सहकार्य विस्तार गर्दै ताइवान जलडमरु क्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने साझा आकांक्षा रहेको चिनियाँ मुख्यभूमिका प्रवक्ताले बताएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनको राज्यपरिषदअन्तर्गत ताइवान मामिला कार्यालयकी प्रवक्ता चाङ हानले शनिबार सम्पन्न ताइवानको स्थानीय निर्वाचनको परिणामबारे आइतबार प्रतिक्रिया दिँदै यस्तो धारणा व्यक्त गरेकी हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button