चार दिन देशभरका शैक्षिक संस्था बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र २० गतेसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

तस्वीर : त्रिभुवन सापकोटा, पर्वत

वर्तमान मौसमी प्रतिकुलता र भारी तुँवालोका कारण आम विद्यार्थीको स्वास्थ्यमा देखिन सक्ने प्रतिकूल प्रभावबारे समिक्षा गर्दै चैत्र २० गतेसम्मका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा “पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु स्वास्थ्य सजगता अपनाउँदै सञ्चालन गर्न र बालबालिकाहरुलाई घरमै राख्ने व्यवस्था मिलाउन आम अभिभावकहरुसँग अनुरोध गरिएको छ ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button