फरार प्रतिवादी पक्राउ

अपराध

माघ १६ गते बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले हातहतियार सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई नियन्त्रणमा लिइएको जसमध्ये फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नै. २ बस्ने वर्ष ३६ को रविलाल मन्दिरलाई निरन्तर निगरानी गरी पक्राउ गरि बिहिबार बर्दिया जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताउनुभएको छ ।

निजहरु भरुवा बन्दुक र १७ थान गोली २०० ग्राम बारुद सहित पक्राउ परेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button