१८ आश्विन २०८३, आईतवार

सन नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिए राजीनामा

ड्रागन मिडिया सम्वाददाता

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पदबाट राजीनामा दिएका छन्।

कम्पनीको उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर व्यवसाय विस्तार, टोली परिचालन र बजार रणनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका फुयाँल हालै पदबाट अलग भएका हुन्।

उनको राजीनामाको कारण र आगामी व्यावसायिक योजनाबारे थप विवरण सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button