२० आश्विन २०८३, मंगलवार

कांग्रेसको नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ। बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु हुने कार्यक्रम छ।

सभापति, उपसभापति र कोषाध्यक्षका प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन अघि बढ्नेछ। उम्मेदवारी दर्ताको कार्यक्रमलाई ध्यानमा राखेर पार्टीको संशोधित विधान सोमबार नै पारित गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button