२० आश्विन २०८३, मंगलवार

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

ड्रागन मिडिया सम्वाददाता

जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेश लुइँटेलको इजलासले मंगलबार यस्तो आदेश दिएको हो।

सांसद रचना खतिवडाको जाहेरीपछि आपत्तिजनक अभिव्यक्तिसम्बन्धी आरोपमा प्रसाईं पक्राउ परेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button