२० आश्विन २०८३, मंगलवार

कांग्रेस महाधिवेशनमा उम्मेदवार त्रिपाठीका लागि रोबोटले माग्यो मत

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार नवराज त्रिपाठीले महाधिवेशन प्रतिनिधिसँग मत माग्न रोबोटको प्रयोग गरेका छन्। उम्मेदवारहरूले विभिन्न पदका लागि मनोनयन दर्ता गराइरहेका बेला महाधिवेशनस्थलमा रोबोटमार्फत मत मागिएको दृश्य देखिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २२ गते मतदान हुँदैछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button