२९ आश्विन २०८३, बिहीबार

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष

ड्रागन मिडिया सम्वाददाता

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष थापामगरले प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button