१५ कार्तिक २०८३, शनिबार

रास्वपा सचिवालय बैठक सुरु, समसामयिक विषयमा छलफल हुँदै

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकको विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन। पार्टीले यसअघि बैठकमा पछिल्लो राजनीतिक अवस्था र सङ्गठनसम्बन्धी विषयमा छलफल हुने जनाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button