१८ कार्तिक २०८३, मंगलवार

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच आज एकता घोषणा हुँदै

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज एकता घोषणा हुने भएको छ।

एकता घोषणा सभा आज दिउँसो १ बजे नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button