३ मंसिर २०८३, बुधबार

राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी

ड्रागन मिडिया सम्वाददाता

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट बुधबार बिहान कम्प्युटर चोरी भएको छ। बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर लिएर फरार भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले बताएका छन्।

पुनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै सीसीटीभीमा कैद भएको भिडियो सार्वजनिक गरेका छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको उनले उल्लेख गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button