३१ भाद्र २०८३, बुधबार

बुधबार मन्त्रिपरिषद् बैठक बस्दै

ड्रागन मिडिया सम्वाददाता

बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको छ।

दिउँसो ४ बजे बस्ने बैठकमा समसामयिक राष्ट्रिय विषय, सरकारका नियमित प्रशासनिक काम तथा आवश्यक नीतिगत निर्णयका विषयमा छलफल हुने जनाइएको छ।

बैठकबाट विभिन्न मन्त्रालयले पेश गरेका प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयसमेत गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button