१६ आश्विन २०८३, शुक्रबार

हङ्गेरीका कूटनीतिक कर्मचारीलाई दुई साताभित्र रुस छाड्न निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

रुसस्थित हङ्गेरीका कार्यवाहक राजदूत गाबोर गेर्गिचलाई अक्टोबर १ मा रुसी विदेश मन्त्रालयमा बोलाइएको छ।

हङ्गेरी सरकारले रुसी कूटनीतिक कर्मचारीको एउटा समूहलाई देश छाड्न दिएको निर्देशनलाई आधारहीन र खुला रूपमा अमित्रतापूर्ण भन्दै रुसी पक्षले कडा विरोध जनाएको रुसी विदेश मन्त्रालयले जनाएको छ।

जवाफी कदमस्वरूप मस्कोस्थित हङ्गेरीको दूतावास तथा सेन्ट पिटर्सबर्ग र कजानस्थित हङ्गेरीका वाणिज्य दूतावासमा कार्यरत केही कर्मचारीलाई दुई साताभित्र रुस छाड्न निर्देशन दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button