१ मंसिर २०८३, सोमबार

चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखबीच नोभेम्बर १९ मा शेनझेनमा बैठक हुने

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच नोभेम्बर १९ मा चीनको शेनझेनमा त्रिपक्षीय बैठक हुने भएको छ। बैठक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा आयोजना हुनेछ।

चीनको परराष्ट्र मन्त्रालयका अनुसार एपेकको ३३औँ आर्थिक नेताहरूको बैठक नोभेम्बर १८ र १९ मा शेनझेनमा हुँदैछ। सम्मेलनका क्रममा राष्ट्रपति सीले सहभागी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button