नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

ड्रागन मिडिया सम्वाददाता
ज्येष्ठ भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान हृदयाघात भएपछि उनको निधन भएको हो। उनका छोरा मल्हारले निधनको खबर पुष्टि गरेका छन्।
मणिपाल अस्पतालका डा. शेखर साल्करका अनुसार पाटेकरलाई बिहान ५:२० बजे हृदयाघात भएको थियो। उनलाई बचाउन ४५ मिनेटसम्म निरन्तर हृदय–फोक्सो पुनर्जीवन प्रक्रिया (सीपीआर) गरिए पनि सफल हुन सकेन।





