७ मंसिर २०८३, आईतवार

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले पत्रकार सम्मेलन गर्ने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणबाट फर्किएपछि भ्रमणबारे जानकारी दिने जिम्मेवारी परराष्ट्रमन्त्री शिशिर खनालले पाएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खनालले सोमबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा परराष्ट्रमन्त्री खनालसहितको ३५ सदस्यीय प्रतिनिधिमण्डल आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा भारत प्रस्थान गर्ने र सोमबार स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button