प्रधानमन्त्री शाहको भारत भ्रमणमा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्। प्रधानमन्त्रीको पद सम्हालेपछि छिमेकी मुलुकमा शाहको यो पहिलो राजकीय भ्रमण हो।
देशसञ्चारले प्रकाशित गरेको विवरणअनुसार प्रतिनिधिमण्डलमा निम्न सदस्य छन्।
१. बालेन्द्र शाह — प्रधानमन्त्री तथा प्रतिनिधिमण्डल प्रमुख
२. डा. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार — प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र — प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की — मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
८. अमृतबहादुर राय — परराष्ट्र सचिव
९. रुद्रसिंह तामाङ — सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुभाष शर्मा — प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब — प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे — परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार — प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी — सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल — शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. लोकबहादुर पौडेल क्षेत्री — सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लाम्साल — सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल — सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
१९. सुनील पौडेल — सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल — प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल — उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२. विजय राज तण्डुकार — उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. लोचन पौडेल — परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला — शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२५. मनोज गैरे — शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२६. प्रमुख सेनानी बलमुकुन्द बिष्ट — प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी
२७. सेनानी सुशील बानियाँ — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक दीपेश बस्याल — प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य — प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना — सम्वाददाता, गोरखापत्र
३१. कमल कुमार बस्नेत — सम्वाददाता, राष्ट्रिय समाचार समिति
३२. अशोक कुमार बस्नेत — भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम — उपशिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
३४. सेनानी रोशन केसी — प्रधानमन्त्रीका सैनिक सहयोगी
३५. मुकेश डंगोल — महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण





