२२ आश्विन २०८३, बिहीबार

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतपत्रलगायत निर्वाचन सामग्री छपाइमा ढिलाइ भएपछि मतदान सारिएको हो। नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिले शुक्रबार मतदान गर्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button