७ मंसिर २०८३, आईतवार

जय नेपाल पार्टीको दाङमा ११ सदस्यीय तदर्थ जिल्ला कार्य समिति गठन

तुलसीपुर, ६ मंसिर । जय नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू बिश्वदेव शाह, के.बि. डाङ्गी र प्रभात नाथ योगीको पहलमा दाङ जिल्लाको तुलसीपुरमा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी भेष बहादुर शाहको नेतृत्वमा ११ सदस्यीय तदर्थ जिल्ला कार्य समिति गठन गरिएको छ।

पार्टीले सहर्ष जानकारी गराएअनुसार गठित समितिको नामावली यसप्रकार रहेको छ:

१. भेष बहादुर शाह – जिल्ला अध्यक्ष
२. रमिता चौधरी – उपाध्यक्ष
३. झकेन्द्र बहादुर शाह – सचिव
४. रेशम चन्द – कोषाध्यक्ष
५. सुषमा योगि – सह-कोषाध्यक्ष
६. ललिता थापा – सदस्य
७. नरेश खडका – सदस्य
८. राम नारायण शाह – सदस्य
९. अर्जुन बुढाथोकी – सदस्य
१०. सुमन दुलाल बिक (महिला) – सदस्य
११. भोला प्रसाद योगि – सदस्य

समिति गठनले दाङ जिल्लामा पार्टीको साङ्गठनिक गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button