बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गर्नुभएको छ।
उहाँ नेपाल वायुसेवा निगमको उडानबाट दिउँसो १:३० बजे भारत जानुभएको हो।





