२८ आश्विन २०८३, बुधबार

बडादशैंमा ड्रागन मिडियाको शुभकामना, समाचार प्रकाशन जारी रहने

ड्रागन मिडियाले बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

फूलपातीदेखि पूर्णिमासम्म मिडियाको कार्यालय बन्द रहने भए पनि महत्त्वपूर्ण र अत्यावश्यक समाचारको संकलन तथा प्रकाशन जारी रहने ड्रागन मिडियाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button