मस्कोमा ‘रुसका जनजाति’ अन्तर्राष्ट्रिय सप्ताह आयोजना

ड्रागन मिडिया समाचार कक्ष
रुसका जनजातिलाई समर्पित अन्तर्राष्ट्रिय सप्ताह नोभेम्बर २ देखि ८ सम्म मस्कोमा आयोजना भइरहेको छ। यो कार्यक्रम नोभेम्बर ४ मा मनाइने राष्ट्रिय एकता दिवससँग जोडिएको छ।
राष्ट्रिय एकता दिवसले रुसको बहुजातीय जनसमुदायबीचको ऐक्यबद्धता, ऐतिहासिक निरन्तरता र चुनौतीका बेला एकजुट रहने भावनाको प्रतीक मानिन्छ।





