काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज बेइजिङमा भेटवार्ता हुँदैछ। चारदिने औपचारिक भ्रमणका क्रममा हिजो मध्यान्ह चीनको राजधानी बेइजिङ पुगेका मन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच अपरान्ह भेटवार्ताको…